FAQs Complain Problems

यस बहुदरमाई नगरपालिकामा यहाँहरुलाई स्वागत छ। प्रबिधि मैत्री नगरलाई वातावरण मैत्री पनि बनाऔ, जताततै फोहोर नफालौ। यस कार्यालयबाट प्रकाशित राजपत्र हेर्न हाम्रो वेव साईट www.bahudarmaimun.gov.np मा गई सूचना तथा जानकारी ब्लकको ऐन, कानून तथा निर्देशिकामा गई हेर्न हुन र सवै खाले सूचना तथा जानकारीहरु यस कार्यालयको फेसबुक पेज बहुदरमाई नगरपालिका र वेवसाईट तथा टीव्टर पेज @bahudarmai75 मा गई हेर्नु हुन सवैमा अनुरोध छ ।

बहुदरा माई मन्दिर वडा नं.२ मा अवश्थित।

Read More

छात्राहरुको लागि साइकल।

Read More

बहुदरामाई मन्दिरमा विराजित शेस नाग।

Read More

चार किल्ला प्रमाणित गराउन के गर्नु पर्छ ?

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नापीनक्साको प्रतिलिपि, हालसालै खरिद गरेको भए राजीनामाको लिखित पत्र, चारकिल्लाको सघियारको नाम साथै मालपोत तिरेको रसिद, निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

Shree SINGASAN SAH TELI
नगर प्रमुख
Phone Number:
9855034381,9845034381
नगर उप प्रमुख
Phone Number:
9855011514

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
BHASHKAR KUMAR PANDEY
सुचना प्रबिधी अधिकृत
इन्जिनियर