FAQs Complain Problems

५००००  बापत राहत को चेक नगर प्रमुख बाट हस्तानान्तरण गरियो। 

यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं. ७ निवासी २०७७ बैशाख ३ गतेका दिन सनोज कुशवाहा बिधुत तार बाट करेन्ट लागि मृत्यु भएकोमा वहाको दाइ लाइ नगरपालिका बाट का मेयर श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा यहि मिति २०७७ बैशाख ६ गतेका दिन ५००००  बापत राहत को चेक नगर प्रमुख बाट हस्तानान्तरण गरियो उक्त हस्तानान्तरण कार्यक्रम मा वडा नं.७ का वडा अध्यक्ष श्री प्रभु राउत कुर्मी ज्यु समेतको सहभागिता रहेको हो । 

आर्थिक वर्ष: