FAQs Complain Problems

७६/७७

आ.ब २०७६/२०७७ को शसर्त अनुदानको भकारो सुधार कार्यक्रम

आज मिती २०७७ साल असार २८ गते आ.ब २०७६/२०७७ को शसर्त अनुदानको भकारो सुधार कार्यक्रम अनतर्गत यस बहुदरमाई नगरपालिका का किसानहरुलाइ भकारो सुधारको लागि रु १०,०००/- दस हजार का दरले नगर उप-प्रमुख श्रि गायत्री देबि यादव ज्यु र कार्यालय प्रमुख श्रि तिर्थराज पौडेल ज्यु द्वारा चेक हस्तानानतरण गरीयो

Pages