आज मिती २०८१ साल जेठ १३ गते यस बहुदरमाई नगरपालिकाद्वारा संचालन भएको प्रथम मेयर कप टी-२० टुर्नामेन्ट २०८१ को आज भएको फाइनल खेलमा कालिकामाई गाँउपालिकाले प्रथम स्थान र सखुवा प्रसौनीले दोस्रो स्थान हासिल गर्यो। यस कार्यक्रमको पुरसकार बितरण तथा समापन नगर प्रमुख श्री सिंगासन सा तेली, प्रमुख प्रशासकिय अधिकृत म.शेरे मुस्तफा, मनोज पटेल , शम्भु साह लगायत समाजसेवी एबम् खेलप्रेमी का उपस्थिती रहेको थियो।
नगर प्रमुख श्री सिंगासन सा तेली ज्युद्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ४ बस्ने चोकट सिंहले अति बिपन्न घर धुरी कन्हैया राउतलाई निशुल्क जग्गा दिइएकोले सम्मान स्वरुप कदर पत्र दिइएको।
बहुदरमाई नगरपालिका द्बारा यही जेठ ५ गते देखी १३ गते सम्म आयोजन भइरहेको प्रथम मेयर-कप टी २० क्रिकेट टुर्नामेन्टको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्बारा उद्घाटन गरियो।
!!! व्यक्तिगत घटना दर्ता सप्ताह मनाऔ !!!
यही २०८० साल बैशाख १ गतेदेखि ७ गते सम्म व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौं / गराऔं ।
यहि मिती 2079/04/16 गते देखी 2079/04/22 गते (1 अगस्त देखी 7 अगस्त 2022 सम्म्) बिश्व स्तन पान सप्ताह 2022, बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा भब्यता साथ मनाइयो।
आज यहि मिती 2079/04/24 गते क्षयरोग तथा कुष्ट रोग सम्बन्धि बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्टी मा स्वास्थ्य चौकिका बाल रोग तथा कुषट रोग फोकल पर्सनहरुको सहभागितामा तथा स्वास्थ्य कार्यालय पर्साको अनुगमनमा सम्पन्न भयो।
आज यहि मिती 2078 साल चैत्र 1 गते मंगलबारका दिन यस बहुदरमाई नगरपालिका द्वारा आयोजन भएको बहुदरमाई अन्तर बिधालय् स्तरिय बैडमिनटन् प्रतियोगीता 2078 भब्यताको साथ सम्पन्न भएको केही झलक।।।
यस बहुदरमाई नगरपालिकाको प्राँगनमा भएको स्वास्थ्य शाखा अन्तर्गत प्रथम चौमासिक समिक्षा गोष्ठी का केही झलक.....
आज यहि मिती 2078 साल पुष महिना 12 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत प्रथम बहुदरमाई अन्तर बिधालय स्तरिय ब्याडमिनटन प्रतियोगीता 2078 को तयारीको क्रममा आज श्री ने.रा.नि.मा.बी बैरियामा खेलकुद प्रशिक्षक मुकेश ठाकुर ज्यू द्वारा बिधार्थिहरुलाइ प्रशिक्षण गराइरहेको केही झलक।।।।