आज यहि मिती २०७६ साल फागुन ७ गतेका दिन बिहान यस बहुदरमाई नगरपालिका को सभाहलमा राष्ट्रिय प्रारमभिक कक्षा पढाई कार्यक्रम मा स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुलाई तिन दिने कार्याशाला गोष्ठि सुरु गरियो। सो कार्यक्रमको समुदघाटन यस नगरपालिकाका उप-प्रमुख श्री गायत्रि देवी यादब ज्यु बाट गरीयो। सो कार्यक्रम नगरपालीका शिक्षा शाखा प्रमुख श्री बिदुर प्रसाद उप्रेती ज्युले सञ्चालन गर्नुभयो र उक्त ३ दिने कार्यक्रममा ई.जी.आर.पि कार्यक्रम प्रमुख राम नारायण साह,बिजय साह र पार्बती पवडेल ले सहजिकरण गर्नुहुने छ।
आज यहि मिती २०७६ साल फागुण ४ गते यस बहुदरमाई नगरपालीका अन्तर्गत वडा नं २, बैरीया टोल मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु बाट ताहा बस्ने माधव राम को प्राक्रितीक आपदा चट्यान बाट मृत्यु भएकोमा वहाको श्रिमती ज्ञान्ती देबी लाई नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु मार्फत आर्थिक सहयोगको रुपमा रु.५०,००० को चेक हस्तानान्तरण गरियो। ऊत्त कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,त्यस बैरिया टोलका बासी तथा नगरपालीकाका कर्मचारी को उपस्थितीमा सम्पन्न भयो।
आज मिति 2076 साल माघ 29 गते यस बहुदरमाई नगरपालिकाको चौथो बिशेष नगरसभा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको अध्यक्षतामा यस नगरको सम्पूर्ण जनप्रतिनीधीहरु वडा अध्यक्क्ष,वडा सदस्य को ऊपस्थितीमा यस आ.ब.2076/2077 को अहिले सम्म गरेका/भएका योजना तथा कार्यक्रमहरु माथी गहन छलफल गरी बाकी यस आ.ब.मा सम्पन्न गर्नु पर्ने योजना तथा कार्यक्रमको बारेमा छलफल भई सम्पन्न् भयो।
आज मिति २०७६/०८/०८ आइतबार का दिन बहुदरमाइ नगरपालिकाको वडा नं.२ टोल पिपरा ,सिसियाडी ,बैरिया मा बाख्राहरुमा लाग्ने प्रमुख रोग PPR रोग बिरुद्ध भ्याक्सिन चलेको छ। तथा उक्त भ्याक्सिन्मा पशु सेवा शाखा प्रमुख कमलेश गुप्ता भ्याक्सिनेटर मुक्ति साह , धिरज साह पशु स्वाश्थ्य प्रबिधि द्वारा संचालनमा भ्याक्सिन चलेको हो।
आज मिति २०७६/७/२२ गते यस बहुदरमाइ नगरपालिकाको कार्यालयमा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु द्वारा कार्यालय प्रमुख श्री प्रकाश महर्जन ज्यु तथा एक जना खरिदार लाइ यस बहुदरमाइ नगरपालिकामा आएको मा स्वागत कार्यक्रम गरियो तथा यस कार्यालय बाट आफ्नो कार्यकाल सफलतापूर्बक समापन गरि पर्सागढ़ी नगरपालिकामा सरुवा भइ जादा भू.पु. कार्यालय प्रमुख श्री कृष्ण प्रसाद चापागाई ज्युलाई बिदाइ गरियो तथा स्वाश्थ्य संयोजकको रुपमा कार्यरत भइ अवकाश भइ हरिन्द्र प्रसाद कोइरी ज्युलाई बिदाई गरियो।
आज यहि मिती २०७६ साल कार्तिक १५ गते का दिन बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.८ रामनगरी मा वडा अध्यक्ष श्री पुनिलाल साह ज्युको अध्यक्षता तथा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको प्रमुख आतिथ्यमा ज्येष्ठ नागरिक,अपाङ्ग तथा विभिन्न सेवा र तहमा सफल भएकाहरुलाई यस सम्मान कार्यक्रममा सम्मान प्रदान गरियो। वडा अध्यक्ष ज्युहरु वडा नं.७ का श्री प्रभु पटेल ज्यु ,वडा नं. ८ का श्री पुनीलाल साह ज्यु , वडा नं.
आज यहि मिती २०७६ साल कार्तिक १५ गते यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.७ , फुलकौल ,वडा नं. ८,रामनगरी , वडा नं.५ पट्नी र टोल बारवा तथा वडा नं. ४ बहुअरी मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षतामा छठ ब्रतालु दलित तथा एकल महिलाहरुलाई नगर प्रमुख द्वारा साडी वितरण गरियो। उक्त साडी वितरण कार्यक्रम मा वडा अध्यक्ष ज्युहरु वडा नं. ५ का रामेशवर प्रसाद साह कानु ज्यु ,वडा नं.७ का श्री प्रभु पटेल ज्यु ,वडा नं. ८ का श्री पुनीलाल साह ज्यु , वडा नं. १ का श्री प्रमोद यादव ज्यु ,वडा नं.
आज यहि मिती २०७६ साल कार्तिक ५ गते बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ काे दे.दे.उच्च मा.वि., रामनगरी मा साईकल वितरण कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु मार्फत कक्षा ९,१०,११ र १२ गरी ११४ जना छात्राहरू लाई १/१ थान साईकल बितरण गरिएकाे हो। तथा उक्त कार्यक्रमका अध्यक्षता साेही विधालयका ब्यावसथापन समितीका श्री रामनरेश प्रसाद यादव ज्युले गर्नुभएकाे थियाे जसमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जन ,वडा अधयक्ष श्री पुनिलाल साह ,रबि गुप्ता ,जितेनदर पटेल ,रामप्रसाद यादव लगायत अभिभावक,समाजसेवी,बुधिजिवी प्र .अ ,शिक्क्षकहरू ज्यु काे समेत उपस्थिति रहेकाे थियाे ।
आज यहि मिती २०७६ साल भदौ ९ गते सोमबार का दिन यस बहुदरमाइ नगरपालिकाको आ.ब. २०७६/२०७७ को सफल तेश्रो नगरसभा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको अध्यक्षतामा समपन् भयो। उक्त सफल तेश्रो नगरसभामा यस ब.न.पा.को आ.ब. ०७६/०७७ को निती, कार्यक्रम तथा बजेट नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा प्रस्तुत कर्ता प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाई तथा प्रशासकीय अधिकृत श्री शिवनारायण शाह ज्यु द्वारा प्रश्तुत गरियो।
जय बहुदरमाई !!!!!!!!!!!!!!!
आज यहि मिती २०७६/०३/२७ गते शुक्रबारका दिन यस बहुदरमा ई नगरपालिका लाई ३ जिल्लाको न.पा र १० औ स्थानीय तहको रुपमा वडा नं.४,५,७ र नगरलाई खुल्ला दिसा मुक्त घोषणा सभा मा नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन भएको छ। जहाँ प्रमुख अतिथी पुर्ब मंत्री श्री अजय कुमार चौरसिया , बिषिस्ट अतिथी श्री सुरेन्द्र चौधरी ज्यु , श्री अशोक साह कानु , प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद चापागाईं , जिल्ला खाने पानि समन्वय समितिका सदस्य सचिव श्री अकिअहमद , ने.र.क.सा. जिल्ला का प्रतिनिधी,