FAQs Complain Problems

ग्यालरी

HAPPY CHHATH PUJA 2078...

मिति: 11/08/2021 - 19:22
HAPPY CHHATH PUJA 2078...

HAPPY CHHATH PUJA 2078...

मिति: 11/08/2021 - 19:00
HAPPY CHHATH PUJA 2078...

HAPPY CHHATH PUJA 2078...

मिति: 11/08/2021 - 18:59
HAPPY CHHATH PUJA 2078...

आज यहि मिती २०७८ साल साउन २७ गते यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको सातौ नगर सभा सार्बजनिकिकरण तथा समापन कार्यक्रम सु-सम्पन्न गरियो।तथा उक्त कार्यक्रममा सबै वडाका जनप्रतिनिधी वडा अध्यक्ष,वडा सदस्य एवम् नगरपालिका का नि. प्रमुख प्रशासकिय अधिकृत,सुचना प्रबिधि अधिकृत,लेखा प्रमुख,राजश्व प्रमुख,MIS operators, Civil Engineer,Computer Engineer, oversear, महिला बाल-बालिका अधिकृत लगायत सबै कर्मचारीहरु समेतको उपस्थिती रहेको हो।

मिति: 08/11/2021 - 20:59
, , , , , , , , , , , , , , , , , , ,
मिति: 07/20/2021 - 12:14

आज यहि मिती 2078 साल असार महिना 10 गते बिहीबारका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिका,पर्साको सातौ नगर सभामा आ.ब. २०७७/२०७८ को लागी  नगर उप-प्रमुख गायत्री देबी यादव ज्यू बाट निती, कार्यक्रम एवं बजेट प्रसतुतिकरण भएको हो।उक्त नगरसभा कार्यक्रममा सबै वडाका वडा अध्यक्षज्युहरु,वडा सदस्यज्यु, कार्यपालिका सदस्यज्यूहरु, निमीत्त प्रमुख प्रशासकिय अधिकृत ज्यु लगायत यस नगरपालिकाका सबै कर्मचारी को समेत सहभागितामा सु-सम्पन्न् भएको हो।

मिति: 06/24/2021 - 20:00
, , , , , , , , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल पुष २२ गते बुधबार का दिन बहुदरमाई नगरपालिकाका अनतर्गत वडा नं २ मा नगरस्तरिय आयोजित २४ घण्टा अष्टयाममा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु, वडा नं २ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,नगरपालिकाका सबै कर्मचारीजन् तथा उक्त अष्टयाममा सहयोग गर्ने सहजकर्ता सबै जनसमुदाय लगायतको सहभागी का केही झलक।।।।

मिति: 01/06/2021 - 17:29
बहुदरमाई नगरपालिकाका अनतर्गत वडा नं २ मा नगरस्तरिय आयोजित २४ घण्टा अष्टयाममा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु,, , , , , , , , , , , , , , , , , , ,

आज याहि मिति 2077 साल पुष 17 गते बहुदरमाई मन्दिर परिसर मा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम मा सहयोग गरेका स्वास्थ्य कर्मी,बिधालय का प्र.अ.,अन्य कर्मचारी लगायतका लागी अनतर्कृिया तथा स्वास्थ्य कर्मि सम्मान कार्यक्रम को आयोजना गरियो। उक्त कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,प्रमुख प्रशासकिय अधीकृत तिर्थराज पौडेल, बहुदरमाई नगरपालिकाका सबै स्वास्थ्य कर्मचारी,स्वास्थय संयोजक बिदुर प्रसाद उप्रेती तथा नगरपालिकाका सबै कर्मचारीको सहभागिता रहयो।

मिति: 01/02/2021 - 21:40
, , , , , , , , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल मंसिर २५ गते यस बहुदरमाई नगरपालिका र NGOCC पर्साको संयुक्त साझेदारीमा लैँगीक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा यस न.पा.

मिति: 12/10/2020 - 18:53
, , , , , , , , , , , , ,

Pages