FAQs Complain Problems

ग्यालरी

आज यही मिती २०७६ साल असार २ गते यस बहुदरमाइ नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु को अध्यक्षता तथा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्व मंत्री माननीय अजय चौरसिया ज्युको प्रमुख अतिथ्यमा नगरदाहा ,बहुअरी ,गमहरिया देखी पर्सागढ़ी सिमाना सम्म सडक योजना को सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त सिलान्यास कार्यक्रम मा कार्य ठेकेदार सुरेस प्रसाद कुर्मी ज्यु,तथा नगरदाहा वडाको वडा अध्यक्ष श्री दिनेश प्रसाद यादव ज्यु,सब-इन्जिनियर इश्वर देव यादव ज्यु तथा नगर का बरिष्ठ व्यक्तिहरुको उपश्तिथि थियो। 

मिति: 06/17/2019 - 12:44
नगर प्रमुख ज्यु तथा पुर्ब मन्त्रि ज्यु सिलान्यास गर्दै।।, नगर प्रमुख ज्यु तथा पुर्ब मन्त्रि ज्यु सिलान्यास गर्दै।।, , नगर प्रमुख ज्यु आफ्नो मन्तब्य राख्दै।, , , , , , , , , , ,

आज यहि मिती २०७६ साल २९ गतेका दिन बहुदरमाई नगरपालिकाको सहयोग तथा जन्बीज्ञान तथा युवा प्राबिधिक बिकाश मंचको आयोजनामा  बहुदरमाई नगरपालिकाको सभाकक्षमा नगरपालिकाको कर्मचारी तथा पदाधिकारी ज्यूहरुलाई तालीम संचालन गरिएको र सो तालीम कार्यक्रममा ३० जना कर्मचारी तथा पदाधिकारीहरुको उपश्तिथि रहेको थियो। 

मिति: 06/12/2019 - 15:35
, , , , , ,

बहुदरमाई नगरपालिका द्वारा प्रकाशित शैक्षिक कैलेनडर २०७६ को केही झलक। .....

मिति: 06/04/2019 - 14:24
, , , , ,

आज यहि मिति २०७६ साल जेष्ठ १८ गते यस बहुदरमाई नगरपालिका मा पर्सा जिल्ला अदालत द्वारा आयोजित जन्ता माझ न्यायमा बाहय पहुच १ दिने कार्यक्रम को प्रमुख अतिथी नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा सम्पन्न भयो तथा न्यायिक समितिको अनुगमन साथै वडा न. १ देखि वडा न. ९ का सम्पूर्ण वडा अध्यक्ष ज्युहरुको तथा वडा सदस्य , कार्यपालिका सदस्य तथा न.पा.का कर्मचारी हरुको उपश्तिथि रहयो।

मिति: 06/01/2019 - 19:38
, , , , ,

आज मिति २०७६/२/१५ गते बहुदरमाई नगरपालिका मार्फत संचालित १० दिने बिधुतिय प्रणालीबाट (online ) पंजीकरण व्यवश्थापन तथा घटना दर्ता तालिमको समापन यस बहुदरमाइ नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा सम्पन्न भयो।

मिति: 05/29/2019 - 18:22
, , , , , ,

आज यहि मिति २०७६/१/२६ गते का दिन यस बहुदरमाइ नगरपालिकाको सभाहलमा नगरपालिका स्तरिय खोप नियमावली एइ.एफ.आइ को जानकारी तथा खोप कार्यक्रमको समिक्षा एवम योजना अध्यावधिक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्सा प्रदेश न. २ बाट आउनु भएका खोप अधिकृत श्री अनिल कुमार सिंह ले प्रशिक्षण दिनु भएको थियो। साथै स्वाश्थ्य शाखाको कर्मचारीहरुको संग्लागंता तथा सुचना प्रबिधी अधिकृतको उपश्तिथिमा प्रशिक्षण मा सहयोग गर्नुभएको थियो।

मिति: 05/09/2019 - 19:55
, , , , , , ,

                                                                "सु-स्वास्थ्य,शान्ति र समृद्धिका लागि योग तथा ध्यान गरौ। "

आज मिति २०७६ साल बैशाख २२ गते बिहान ६ बजे देखी ८ बजे सम्म २ दिने योग तथा ध्यान शिवीर को पहिलो दिनको कार्यक्रम उद्घाटन तथा समापन नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा नगरपालिका का जनप्रतिनिधी , कर्मचारी, स्थानीय बासी , र ने.रा.उ.मा.बी. बहुअरिका बिधार्थी तथा शिक्षकहरुको उपस्थिति थियो।

मिति: 05/05/2019 - 10:06
पहिलो दिनको कार्यक्रम उद्घाटन तथा समापन नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा। , पहिलो दिनको कार्यक्रम उद्घाटन तथा समापन नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा। , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु योग गर्दै।, , , , ,

यहि मिति २०७६ साल बैशाख १८ गते देखि १९ गते सम्म २ दिने स्थानीय सरकार संचालन एन सम्बन्धि तालिम उप-प्रमुख गायत्री देवी यादव को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। 
बहुदरमाई नगरपालिकाको सहयोग तथा एग्रिकल्चर एंड स्किल डेबलप्मेंट प्रा.ली को आयोजनामा बहुदरमाई नगरपालिकाको कार्यालयमा सो तालिम मा वडा अध्यक्ष,कार्यपालिका सदश्यहरु,तथा नगरपालिकाको कर्मचारीहरु गरि जम्मा २७ जनाको उपश्तिथिमा सो तालिम सम्पनन गरियो।

मिति: 05/02/2019 - 16:25
, , , , ,

आज यहि मिती २०७६ साल बैशाख १५ गते प्रमुख अतिथी नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा  
 श्री मनकामना प्रा बी बर्वा ब.न.पा.- ५ मा दलित छात्र- छात्रा हरु लाई झोला तथा सैक्षिक सामग्री हरु बितरण गरियो। उक्त कार्यक्रम मा प्र.अ.रोशन प्रसाद यादव, शिक्षा संयोजक श्री राम प्रसाद यादव , वडा न.५ का वडा सदस्य मनोज यादव , सुचना प्रविधि अधिकृत भाष्कर कुमार पाण्डेय , संजय साह , तथा छात्र छात्रा हरुको गर्जियान्हारुको समेत उपस्थिति रहेको थियो।

मिति: 04/28/2019 - 17:51
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु आफ्नो मन्तब्य व्यक्त गर्दै।, नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु दलित छात्र- छात्रा हरु लाई झोला तथा सैक्षिक सामग्रीहरु बितरण गर्दै।, , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु दलित छात्र- छात्रा हरु लाई झोला तथा सैक्षिक सामग्रीहरु बितरण गर्दै।, , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु दलित छात्र- छात्रा हरु लाई झोला तथा सैक्षिक सामग्रीहरु बितरण गर्दै।, , , , शिक्षा संयोजक आफ्नो मन्तब्य राख्दै।, ,

आज यहि मिती २०७६/१/१५ गते CTEVT द्वारा संचालित निशुल्क ३९० घण्टे तालिम हुनगैरहेको मोबाइल फोन मरम्मत तथा व्युटिसियन तालिम मा प्रमुख अतिथी नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा उद्घाटन गरियो।

उक्त उद्घाटन कार्यक्रममा वडा अध्यक्ष श्री राम रेखा सिंह, वडा न.५ का वडा सदश्य मनोज यादव, सुचना प्राबिधि अधिकृत भाष्कर कुमार पाण्डेय , प्र.अ.,संजय साह , प्रशिक्षक गण श्री राज किशोर प्रसाद कुशुवाहा ,

श्री बिना श्रीवास्तव र CTEVT का सम्पूर्ण टिम तथा तालिम प्राप्त गर्न इच्छुक व्यक्तिहरुको सहभागी थियो।

मिति: 04/28/2019 - 17:09
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु आफ्नो मन्तव्य राख्दै। , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु आफ्नो मन्तव्य राख्दै। , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु कार्यक्रम को उद्घाटन गर्दै। , नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु कार्यक्रम को उद्घाटन गर्दै। , , , , , , , , , , , ,

Pages