FAQs Complain Problems

ग्यालरी

बहुदरमाई नगरपालिका अन्तरगत संचालित पशु सेवा शाखा को आ.ब. २०७४/२०७५ को स्वीकृत कार्यक्रम अनुसार एक दिने घासको बिउ उत्पादन कृषक संग अन्तरक्रिया गोष्ठी प्रमुख प्रशासकीय अधिकृत श्री बिष्णु बहादुर अधिकारी ज्यु को अध्यक्षता  मा 

३८ जना कृषक हरु को सहभागिता मा संचालन भयो  र सो कार्यक्रम मा ना.प.प्रा.द्वय कमलेश गुप्ता र राम प्रशाद चौरसिया को पनि सहभागिता रहेको थियो र उत्त कार्यक्रम पशु चिकित्सक श्री बीर बहादुर श्रेष्ठ ले संचालन गर्नुभएको थियो ;

मिति: 07/04/2018 - 14:39
, , , , , ,

आज मिती २०७५/०३/१९ गते क दिन बहुदरमाई न. पा. अन्तरगत संचालित पशु सेवा शाखा को आ.ब.२०७४/२०७५ को स्वीकृत कार्यक्रम अनुसार एक दिने स्वच्छ दुध उत्पादन गोष्ठी तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृत श्री बिष्णु बहादुर अधिकारी ज्यु को अध्यक्षता मा समपन्न भयो , सो कार्यक्रम मा ३४ जना को सहभागिता रहेको थियो , 

कार्यक्रम संचालन पशु चिकित्सक श्री बीर बहादुर श्रेष्ठ ले गर्नु भएको थियो ;

साथै ना.प.स्वा.प्र.द्वय  कमलेश गुप्ता र राम प्रसाद चौरसिया समेत को सहभागिता रहेको थियो/

 

मिति: 07/03/2018 - 17:18
, , , , , , ,

बहुदरमाई नगरपालिका कार्यालय को आ.व.०७४/०७५ को बार्षिक स्वीकृत कार्यकर्म अनुसार महिला तथा बालबालिका शाखा को महिला बिकाश निरीक्षक श्रीमती पार्वती पौडेल को संयोजकत्वमा ब.न.पा. का प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर अधिकारी को अध्यक्षता मा महिला समुह का सदस्यहरुको लागि प्रजनन स्वास्थ्य सचेतना तालिम ७ दिनको उदघाटन समारोह कार्यक्रम समपन्न भयो 

मिति: 07/03/2018 - 15:25
, , , , ,

बहुदरमा ई नगरपालिका अन्तर्गत पशु सेवा शाखा को आ . ब .२०७४/२०७५ को स्वीकृत कार्यक्रम अनुसार दोस्रो पटक एक दिने स्वच्छ दुध उत्पादन गोष्ठी प्रमुख प्रसासकिय अधिकृत श्री बिष्णु बहादुर अधिकारी को अध्यक्षता मा समपन्न भयो ,उक्त कार्यक्रम मा ३० जना दुग्ध उधमी कृषक हरुको सहभागिता रहेको थियो सो कार्यक्रम पशु चिकित्सक श्री बीर बहादुर श्रेष्ठ ले संचालन गर्नु भएको थियो 

मिति: 07/01/2018 - 15:17
, , , , , , ,

 यहि मिती २०७५/०३/१२ देखि २०७५/०३/१४ गते सम्म बहुदरमाई न पा. क कृषि शाखा अन्तर्गत संचालित बिभिन्न वडाहरु बाट २७ कृषक हरु लाई सहभागी गराई क्षमता अभिब्रिधी कृषक तालिम समापन भयो 

१.महेन्द् कुशुवाहा 

२.सन्तोष सिंह 

३.रामजनम साह तेली 

४.नरेन्द्र कुमार गुप्ता 

मिति: 06/29/2018 - 14:56
, , ,

बहुदरमाई नगरपालिका मा महिला तथा बालविकास शाखा अन्तर्गत संचालित विभिन्न वडाहरु मा गठित महिला समुह बाट सहभागी महिलाहरु को लागि ७ दिने आधारभूत तालिम आज मिती २०७५/०३/१४ गते का दिन समापन गरियो

मिति: 06/29/2018 - 13:33
, , , , ,

मिती २०७५/०३/१० गते यस बहुदरमाई नगरपालिका को आ.व. ०७५/०७६ को दोस्रो नगरसभामा यस न.पा. का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा सम्पन्न भयो / जस्मा कुल बजेट ४२,१०,११,५५७ रुपैया र ४० पैसा बिनियोजन भएको छ

शसर्त अनुदान रु. १३,१६००००० /-

आन्तरिक स्रोत बाट रु. ५०,५०,००० /-

वितिय समानीकरण तर्फ रु. ११,९८००००० /-

सामाजिक सुरक्षा तर्फ रु. ५,१५,००,००० /-

स्थानीय शासन तथा सामुदायिक विकास कार्यकर्म तर्फ रु. १०,६०,००० /-

मिति: 06/25/2018 - 16:08
, , , , ,

यस बहुदरमाई नगरपालिकाको कृषी शाखा अन्तरगत क्षमता अभिबृदी कृषक तालिम यहि मिती २०७५/३/८ देखि २०७५/०३/१० गते सम्म भएको 

सहभागी कृषक संख्या : २६ जना 

प्रशिक्क्षकहरु:-

१. महेन्द्र प्रशाद कुशवाहा -प्रा.स.

२.सन्तोष सिंह -ना.प्रा.स.

३.रामजनम साह -ना.प्रा.स.

४.नरेन्द्र प्रशाद गुप्ता -ना.प्रा.स. 

मिति: 06/24/2018 - 13:27
, , , , , , , ,

बहुदरमा ई नगरपालिका कार्यालयको आ.ब. ०७४/०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला तथा बालबालिका शाखा को संयोजकत्व मा बहुदरमा ई नगरपालिका वार्ड न. ५ बरवा टोलका दलित महिला समुहका सदस्यहरुलाई ३ दिने व्यवसाय शिप उधमसिलता विकास सम्बन्धी तालिम मिती ०७५/०३/०६ गते शाखा प्रमुख पार्वती पौडेलले बिशेष कार्यकर्म क साथै समापन गर्नुभयो 

मिति: 06/21/2018 - 13:48
, , , ,

बहुदरमाई नगरपालिका को बार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला तथा बालबालिका साखा बहुअरी ,पर्सा द्वारा अति विपन्न ,दलित समुहका महिलाहरु लाई ३ दिने उधमसिलता शिप विकास बाख्रा पालन तालिम मिती २०७५/३/४ देखि ६ गते सम्म संचालन गरियो र सो तालिम शाखा का प्रमुख पार्वती पौडेल र पशु शाखा प्रमुख बीर बहादुर ले संचालन गर्नुभएको छ 

मिति: 06/19/2018 - 14:36
, , , ,

Pages