बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा स्तरीय पोषण तथा खाध सुरक्षा निर्देशन समिति को गठन अभिमुखीकरण कार्यक्रम बहुदरमाई न. पा. वडा न. ६ गमहरिया का वडा अध्यक्ष श्री केदारनाथ तिवारी को अध्यक्षता मा स्वास्थ्य संयोजक श्री बिदुर प्रसाद उप्रेती द्वारा संचालन भइ वडा समिति गठन गरियो
पूर्ण खोप सुनिस्चित र दिगोपनको लागि नगर प्रमुख , उप प्रमुख , वडा प्रमुख ,स्वा संस्था प्रमुख र वडा सचिव हरु को १ दिने अभिमुखीकरण कार्यक्रम नगरपालिका को प्रसासकिय अधिकृत श्री बिष्णु बहादुर अधिकारी ज्यु को अध्यक्षता मा स्वास्थ्य साखा संयोजक श्री बिदुर प्रसाद उप्रेती द्वारा संचालन गरि पूर्ण खोप सुनिस्चित र दिगो पन को लागि प्रतिबध्ता सहित समपन्न गरियो सो कार्यक्रम को सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा का खोप अधिकृत श्री अनिल सिंह ले गर्नु भएको थियो
बहुदरमाई नगरपालिका पर्सा अन्तर्गत संचालित पशु सेवा साखा को आयोजना मा स्वच्छ दुध उत्पादन गोष्ठी एक दिने आज मिती २०७५/०२/३१ गते बिहिबार को दिन प्रमुख प्रसासकिय अधिकृत श्री बिष्णु बहादुर अधिकारी ज्यु को अध्यक्षता मा संचालन भइ समापन भयो ] सो गोष्ठी को पशु चिकित्सक श्री वीर बहादुर श्रेष्ठ को संयोजकत्व मा भएको हो
आज यहि मिती २०७५/२/३० गते विश्रामपुर वडा न. ९ मा स्वास्थ्य चौकी मा २४ घन्टे क्षयरोग मैत्री सेवा केन्द्र स्थापना अभिमुखीकरण कार्यक्रम मा वडा अध्यक्ष श्री रबि गुप्ता ज्यु को अध्यक्षतामा स्वास्थ्य संयोजक श्री बिदुर उप्रेती ज्यु को उपस्थिति मा यो कार्यक्रम गरियो
यहि मिती २०७५/२/२८ गते बहुदरमाई नगरपालिका महिला तथा बाल बालिका साखा को संयोजक श्रीमती पार्वती पौडेलको संयोजकत्वमा संचालित महिला समुह संस्था का सदस्यहरु को लागि ७ दिने आधारभूत तालिमको उदघाटन वडा न.९ क वडा
अध्यक्ष श्री रबिन्द्र कुमार गुप्ता को अध्यक्षता मा उदघाटन गरि संचालन गरियो
मिती २०७४ -२ -२५ गते देखि २०७५-२-२९ गते सम्म बहुदरमाई न पा द्वारा संचालित बाल बिकाश सहजकर्ता हरुलाई अंग्रेजी माध्यम सिक्षण सिकाई सम्बन्धी ५ दिने तालिम वडा न. ३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव को अध्यक्षता मा सुरु
यस बहुछेत्रिय पोषण योजना अन्तर्गत वडा स्तरीय पोषण तथा खाध सुरक्षा समिति गठन साथै अभिमुखीकरण कार्यकर्म मा वडा न.४ क वडा अध्यक्ष श्री रामरेखा ज्यू र स्वास्थ्य संयोजक श्री बिदुर प्रसाद उप्रेती ज्यु को अध्यक्षता मा कार्यकर्म संचालन गरियो
बहुदरमाई न. पा.का वडा न. १ र ९ का वडा कार्यालय लाई यस नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली र प्रमुख प्रशासकिय अधिकृत श्री बिष्णुबहादुर अधिकारी ज्यु हरु मार्फत सो वडा का वडा अध्यक्ष र वडा सचिवहरु लाई मोटर साइकल एक एक थान हस्तान्तरण गरियो
नेपाल बिध्यालय कर्मचारी युनियन मार्फत बहुदरमाई न.पा. का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु लाई ज्ञापन पत्र दिदै /