FAQs Complain Problems

ग्यालरी

आज मिती २०७५/०८/२० गते बिहान ९ बजे बहुदरमाई नगरपालिका,वडा न.३ पदमौल टोलमा पक्कि नाला तथा ढलान रोडको शिलान्यास नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को उपस्थितिमा पुर्ब मंत्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया ज्युले गर्नुभयो। उक्त कार्यक्रम मा नि: प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की , वडा न. ३ का अध्यक्ष दिनेश प्रसाद यादव , वडा न. ४ का अध्यक्ष रामरेखा सिंह , नेता राजदेव प्रसाद यादव तथा अनील पटेल , sub-engineer ईशवर देव यादव तथा ठेकेदार संजय पटेल लगायत का व्यक्तिहरुको उपस्थिति रहयो।

मिति: 12/06/2018 - 12:48
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु आरती गर्दै।, पुर्ब मंत्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया ज्यु आरती गर्दै।, वडा न. ३ का अध्यक्ष दिनेश प्रसाद यादव आरती गर्दै।, , , , , , , , ,

 यस बहुदरमाई  नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले आज मिती २०७५/०८/१७ गते सोमबार २ बजे दिवसो ,वडा न. ५ को बलिरामपुर देखि गण्डक नहर सम्म जाने सडकको पक्कि ढलान को कामको शिलान्यास कार्यक्रम मा सहभागी भइ उद्घाटन गर्नुभयो।उक्त शिलान्यास कार्यक्रम मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली , वडा अध्यक्ष श्री रामेशवर प्रसाद साह कानु तथा वडा न. १,८,२ का वडा अध्यक्षहरु ,प्रमुख प्रशासकीय अधिकृत , लेखा अधिकृत , sub-Engineer, तथा पूर्व गा.बि.स. अध्यक्ष श्री राजदेव प्रसाद यादव तथा ठेकेदार सिकन्दर प्रसाद कुर्मी लगायत का व्यक्तिहरुको उपस्थिति रहयो। 

मिति: 12/03/2018 - 15:35
मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले शिलान्यास कार्यक्रम मा सहभागी भइ, मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले शिलान्यास कार्यक्रम मा सहभागी भइ, , मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु तथा पूर्व गा.बि.स. अध्यक्ष श्री राजदेव प्रसाद यादव, , मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु तथा पूर्व गा.बि.स. अध्यक्ष श्री राजदेव प्रसाद यादव ले शिलान्यास कार्यक्रम मा सहभागी भइ, , , , , , , , ,

यस बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्युले यस नगरपालिका अन्तरगत वडा न. २ पिपरा टोलमा आज देखि ५ दिन सम्म यहि अवस्थित बहुदरा माई मन्दिर परिसर मा लाग्ने मेलाको उद्घाटन गर्नु भयो। तथा मेला लाई सुब्यवस्थित गराउन को लागि वहा ले नगरपालिका बाट रु.

मिति: 11/23/2018 - 17:42
, , , , , , , , , , , , ,

यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले वडा न.२ मा पर्ने बहुदरा माई मन्दिर मा मंसिर ७ गते देखि लागने मेला  व्यवस्थापन गर्न को लागी त्यहाँ  नगरपालिका द्वारा बिजुली बत्ती पोल तथा ३ वटा खानेपानी धारा जडान भइरहेको काम मा हाम्रो मेयर साहब ज्यु अनुगमन गर्दै तथा मेला  समिति संग भब्य मेला का बिसयमा छलफल गर्दै।।।।।

मिति: 11/22/2018 - 15:00
हाम्रो मेयर साहब ज्यु अनुगमन गर्दै तथा मेला  समिति संग भब्य मेला का बिसयमा छलफल गर्दै।, मेयर साब बहुदरा माई मन्दीर संग। , मेयर साब वडा अध्यक्ष संग। , हाम्रो मेयर साहब ज्यु अनुगमन गर्दै तथा मेला  समिति संग भब्य मेला का बिसयमा छलफल गर्दै।, , बत्ती पोल जडान हुदै।

यस बहुदरमाई नगरपालिका का श्री नगरप्रमुख ज्यु तथा सम्पूर्ण कर्मचारीहरु को तर्फ बाट यस् महान तथा पबित्र पर्ब दिपावली एवं छठ को तपाई सम्पूर्ण नगरबासीहरु लाई धेरै-धेरै हार्दीक शुभकामना। 

WE want to wish you all Happy Tihar and Chhath. 
CELEBRATE WELL AND BE SAFE FROM CRACKLES...

 

मिति: 11/05/2018 - 13:06
महान तथा पबित्र पर्ब दिपावली एवं छठ को तपाई सम्पूर्ण नगरबासीहरु लाई धेरै-धेरै हार्दीक शुभकामना।, महान तथा पबित्र पर्ब दिपावली एवं छठ को तपाई सम्पूर्ण नगरबासीहरु लाई धेरै-धेरै हार्दीक शुभकामना।, महान तथा पबित्र पर्ब दिपावली एवं छठ को तपाई सम्पूर्ण नगरबासीहरु लाई धेरै-धेरै हार्दीक शुभकामना।

आज मिति २०७५/६/२६ गते यस बहुदरमाई  नगरपालिका अन्तर्गत वडा न.४,बहुअरी पीडरि  मा  मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले नया सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था ली. को बार्षिक साधारण सभाको उद्घाटन तथा शुभकामना मन्तब्य व्यक्त गर्नुभयो। जसमा साथै महिला तथा बालबालिका शाखाको संयोजक श्री पार्वती पौडेलले कार्यक्रम को संयोजक गर्नुभएको हो। 

मिति: 10/12/2018 - 17:13
, , , , , , , , , ,

यस महान पर्ब विजयदशमी तथा दिपावली को 
अवसरमा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु तथा यस बहुदरमाई नगरपालिका 
का परिवार को तर्फ बाट सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

मिति: 10/11/2018 - 14:13
महान पर्ब विजयदशमी तथा दिपावली को हार्दिक मंगलमय शुभकामना।

यस बहुदरमाई नगरपालिका पर्साको एतिहासिक दोस्रो नगरसभा तथा प्रेस बार्ता यहि २०७५ असोज २२ गते सोमबार सम्पन्न भयो।

मिति: 10/09/2018 - 14:38
our mayor sri nitendra prasad sah is replying the questions asked by press & media..., , , , , ,

यस बहुदरमाई नगरपालिका पर्साको एतिहासिक दोस्रो नगरसभा २०७५ असोज २२ गते सोमबार सम्पन्न भयो। 

मिति: 10/08/2018 - 16:19
, , , , , , , , , , , , , , ,

यस बहुदरमाई  न.पा.अन्तर्गत वडा न: ९ विश्रामपुर टोलमा बस्ने हरिन्द्र महतो कोइरी को गोठमा आगो लागि गोठ पूर्ण रुपमा नस्ट भएको र गोठमा बधिएको गाई , बाछा , र एउटा बाख्रा पूर्ण रुपमा जलेका छन्। 

 त्यस मध्ये बाछा र बाख्रा मरेका छन्। र गाई को औसधि उपचार यस बहुदरमाई  न.पा. को  नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को निर्देशनमा  बहुदरमाई  न.पा. को पशु सेवा शाखा बाट चलिरहेको छ। 

मिति: 09/24/2018 - 16:31
, , ,

Pages