FAQs Complain Problems

ग्यालरी

यस बहुदरमाई  न.पा.अन्तर्गत वडा न: ९ विश्रामपुर टोलमा बस्ने हरिन्द्र महतो कोइरी को गोठमा आगो लागि गोठ पूर्ण रुपमा नस्ट भएको र गोठमा बधिएको गाई , बाछा , र एउटा बाख्रा पूर्ण रुपमा जलेका छन्। 

 त्यस मध्ये बाछा र बाख्रा मरेका छन्। र गाई को औसधि उपचार यस बहुदरमाई  न.पा. को  नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को निर्देशनमा  बहुदरमाई  न.पा. को पशु सेवा शाखा बाट चलिरहेको छ। 

मिति: 09/24/2018 - 16:31
, , ,

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा न. २ को सिस्याडी बैरिया को श्री ने.रा.आधारभूत बिद्यालय सिस्याडी बैरिया मा संयुक्त आयोजनामा निसुल्क आखा जाच शिवीर संचालन आज भयो। उक्त कार्यक्रम को संयोजक वडा अध्यक्ष श्री जितेन्द्र पटेल को संयोजकता मा सम्पन्न भयो। तथा जस्मा सहभागी  , वडा सचिव राम अयोध्या साह , समाजसेवी मंगनी साह र सहयोगी मुकेश यादव।

मिति: 09/14/2018 - 12:35
, , ,

आज यस बहुदरमाई नगरपालिका को मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को नेत्रित्वमा वडा न.५ र ८ मा सरसफाई कार्यक्रम गरियो। उक्त कार्यक्रम अन्तरगत वडा न.५ भौरटार को वडा कार्यालय , श्री ने.रा.सिताराम महतो आधारभूत बिद्यालय र स्वास्थ्य चौकी तथा मठमन्दिर मा र वडा न.

मिति: 09/13/2018 - 15:32
, , , , , , , , , , , हाम्रो मेयर साहब र वडा न. ५ का वडा अध्यक्ष सरसफाई सम्बन्धि जागरुकता फैलाउदै। , , हाम्रो मेयर सर र वडा न.८ का अध्यक्ष सरसफाई सम्बन्धि जागरुकता गराउदै।, , ,

बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को नेतृत्वमा आज वडा न:२ र ३ मा सरसफाई कार्यक्रम गरियो। उक्त सरसफाई कार्यक्रम अन्तर्गत वडा न:२ को श्री बहुदरमाई मन्दिर ,ने.रा. आधारभूत सिसियादी बैरिया , सिसियडी रामजानकी मठ , र वडा न:३ को श्री महावीर साह मा.बि.

मिति: 09/12/2018 - 16:20
, , , , , , , , , , , , , , , ,

विश्व सरसफाई कार्यक्रम २०१८ साप्ताहिक कार्यक्रम बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र  प्रसाद साह तेली ज्यु को नेतृत्वमा वडा न: १,७, र ९ मा सरसफाई कार्यक्रम गरिएको छ।

मिति: 09/11/2018 - 15:02
, हाम्रो मेयर साब सबै लाई स्वच्छता सम्बन्धि जागरुकता गराउदै। , हाम्रो नि: प्रमुख प्रशासकीय अधिकृत ज्यु बिद्यालय को चौर सफा पार्दै। , , , , , हाम्रो मेयर साब र सहभागी सबै वडा अध्यक्ष र सदस्य र सबै कर्मचारीहरु।।। , ,

विश्व सरसफाई दिवस २०१८ कार्यक्रम अन्तरगत आज बहुदरमाई न.पा. का मेयर श्री नितेन्द्र प्रसाद सह ज्यु को नेतृत्वमा वडा न. ४ का श्री,ने,रा.मा.बि.,स्वास्थ्य चौकी , र ने.रा.मा.बि. चौक देखि बजार सम्म सरसफाई गरियो जस्मा नगर उप प्रमुख , वडा अध्यक्ष , कार्यपालिका सदस्य , नि: प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की , शस्त्र कम्प , जनपथ , न.पा.का कर्मचारी , बिद्यालय का शिक्षक , क्षात्र क्षात्रा र जन समुदाय को उपस्थिति रहयो।  

मिति: 09/10/2018 - 16:26
, , , ,

आज मिति २०७५/५/२५ गते बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले बहुदरमाइ नगरपालिका का मुख्य सडक हरु मरम्मत कार्य गराउदै।

मिति: 09/09/2018 - 13:48
, , , , , , , , ,

मिती २०७५/०३/२९ गते का दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख आदरणीय श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा संचालित कार्यक्रममा नगरपालिका भित्र का वडा न. ३ नगरदाहा र वडा न. ५ भौराटर बरुवा टोला का दलित एवं विपन्न महिला समुह का ४० जना महिला हरु लाई व्यवसायी मुलक ससक्तीकरण को लागि बाख्रा पालन बापत प्रति व्यक्ति रु.३५०० का दरले आदरणीय नगर प्रमुख ले चेक हस्तानान्तरण गर्नु भयो .  सो कार्यक्रम महिला तथा बालबालिका शाखा संयोजक श्री पार्वती पौडेल ज्यु ले संचालन गर्नु भयो /
सो कार्यक्रम का तस्बिर हरु को झलक :::::

मिति: 07/13/2018 - 16:18
, , , , , , , , ,

मिती २०७५/०३/२९ गते का दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख आदरणीय श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा संचालित कार्यक्रम मआ नगरपालिका भित्र का ९ वटा वडा क ६३ जना महिला स्वास्थ्य स्वयम् सेविका 
हरु लाई मासिक पारिश्रमिक र पोशाक भत्ता बापतको रकम बराबर को चेक हस्तानान्तरण गर्नु भयो सो कार्यक्रम स्वास्थ्य शाखा का संयोजक श्री बिदुर प्रसाद उप्रेती ले संचालन गर्नु भयो /
सो कार्यक्रम का तस्बिर हरु को झलक :::::

मिति: 07/13/2018 - 16:07
, , , , , , , , , ,

यस बहुदरमाई न.पा. अन्तर्गत कृषि शाखा श्री महेन्द्र प्रशाद कुसुवाहा को संयोजकत्वमा ७५०० किलो जिंक र आपको बिरुवा १००० वार्ड न.१ देखि वार्ड न. ९ सम्म मा बितरण कार्यक्रम संचालन भयो/

मिति: 07/10/2018 - 15:59
, , , , , , ,

Pages

//