आज याहि मिति 2077 साल पुष 17 गते बहुदरमाई मन्दिर परिसर मा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम मा सहयोग गरेका स्वास्थ्य कर्मी,बिधालय का प्र.अ.,अन्य कर्मचारी लगायतका लागी अनतर्कृिया तथा स्वास्थ्य कर्मि सम्मान कार्यक्रम को आयोजना गरियो। उक्त कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,प्रमुख प्रशासकिय अधीकृत तिर्थराज पौडेल, बहुदरमाई नगरपालिकाका सबै स्वास्थ्य कर्मचारी,स्वास्थय संयोजक बिदुर प्रसाद उप्रेती तथा नगरपालिकाका सबै कर्मचारीको सहभागिता रहयो।