FAQs Complain Problems

क्वरेन्टाइनमा रहेका ३३ जनाको स्वाब संकलन गरि कोभिड अस्पताल नरायणी को टोलि द्वारा परिक्षण गर्न पठाइयो। 

आज यहि मिति २०७७ साल जेठ १६ गते सुक्रबार यस बहुदरमाई नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय सिसियाडी बैरिया को क्वरेन्टाइनमा रहेका ३३ जनाको स्वाब संकलन गरि कोभिड अस्पताल नरायणी को टोलि द्वारा परिक्षण गर्न पठाइयो। 

आर्थिक वर्ष: