FAQs Complain Problems

वडा नं. ४ मा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित रहको गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो...

वडा अध्यक्ष श्री राम रेखा सिंह राजपुत ज्युको अध्यक्षतामा तथा राहत बितरण
वडा अध्यक्ष श्री राम रेखा सिंह राजपुत ज्युको अध्यक्षतामा तथा राहत बितरण।

आज यहि मिती २०७७ साल बैशाख 3 गते बुधबार यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं. ४  मा वडा अध्यक्ष श्री राम रेखा सिंह राजपुत ज्युको अध्यक्षतामा तथा राहत बितरण सर्बदलिय समिति अनुसार ,स्थानिय सुरक्षाकर्मीको रोहवरमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित  रहको २९८ गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो।

आर्थिक वर्ष: