FAQs Complain Problems

वडा नं.८ रामनगरीमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित अति बिपन्न ,गरिब वडाका 285 जनालाई सरकारले दिएको निर्देशन पालन गरि तपसिल अनुसार राहत सामग्री बितरण।

आज यहि मिती २०७७ साल बैशाख २ गते मंगलबार यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.८ रामनगरीमा वडा अध्यक्ष श्री पुनिलाल साह तेलिको अध्यक्षतामा तथा राहत बितरण सर्बदलिय समिति ,स्थानिय सुरक्षाकर्मीको रोहवरमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित अति बिपन्न ,गरिब वडाका 285 जनालाई सरकारले दिएको निर्देशन पालन गरि तपसिल अनुसार राहत सामग्री बितरण गरियो।

तपसिल

चामल १५ किलो

दाल २ किलो

नुन १ किलो

खाने तेल ५०० ग्राम

नगद रु.२००!-

आर्थिक वर्ष: