FAQs Complain Problems

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा श्री भंगी साह ने.रा.मा.बि. विश्रामपुर-९ का कक्षा ९,१०,११ र १२ कक्षा का १९८ जना छात्राहरुलाई साइकल वितरण गरियो।

साइकल वितरण कार्यक्रम। ....
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु आफ्नो मन्तब्य व्यक्त गर्दै।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु तथा प्रमुख आतिथि छात्राहरुलाई साइकल वितरण गर्दै।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु आफ्नो मन्तब्य व्यक्त गर्दै।
१९८ वटा साइकल वितरण हुन् गैरहेको।
उप-प्रमुख आफ्नो मन्तब्य राख्दै।
छात्राहरु साइकल लिदै।

आज मिती २०७५ साल चैत्र २ गते शनिवार का दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा श्री भंगी साह ने.रा.मा.बि. विश्रामपुर-९ का कक्षा ९,१०,११ र १२ कक्षा का १९८ जना छात्राहरुलाई साइकल वितरण गरियो। जसमा प्रमुख आतिथि पूर्व मन्त्रि एवं ने.का.केन्द्रिय सदस्य श्री अजय चौरसिया ज्यु, पुर्ब मंत्री श्री सुरेन्द्र प्रसाद चौधरी ज्यु, पूर्व जी.बि.स. सभापति जनार्दन सिंह क्षेत्री ज्यु, नगर उप प्रमुख श्रीमती गायत्री देवी ज्यु , वडा अध्यक्ष ज्युहरु तथा उक्त बिद्यालय को प्र.अ. ज्यु , उपस्थित सम्पूर्ण शिक्षकहरु तथा अभिभावकहरु को समेत उपश्थिति रहेको थियो।

आर्थिक वर्ष: