आज यहि मिति २०७६/१/२६ गते का दिन यस बहुदरमाइ नगरपालिकाको सभाहलमा नगरपालिका स्तरिय खोप नियमावली एइ.एफ.आइ को जानकारी तथा खोप कार्यक्रमको समिक्षा एवम योजना अध्यावधिक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्सा प्रदेश न. २ बाट आउनु भएका खोप अधिकृत श्री अनिल कुमार सिंह ले प्रशिक्षण दिनु भएको थियो। साथै स्वाश्थ्य शाखाको कर्मचारीहरुको संग्लागंता तथा सुचना प्रबिधी अधिकृतको उपश्तिथिमा प्रशिक्षण मा सहयोग गर्नुभएको थियो।