FAQs Complain Problems

नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का वार्ड अध्यक्ष श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट राहत वितरण।