FAQs Complain Problems

बहुदरमाई न. पा.का वडा न. १ र ९ का वडा कार्यालय लाई यस नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली र प्रमुख प्रसासकिय अधिकृत श्री बिष्णुबहादुर अधिकारी ज्यु हरु मार्फत सो वडा का वडा अध्यक्ष र वडा सचिवहरु लाई  मोटर साइकल एक एक थान हस्तान्तरण गरियो