FAQs Complain Problems

चार किल्ला प्रमाणित गराउन के गर्नु पर्छ ?

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नापीनक्साको प्रतिलिपि, हालसालै खरिद गरेको भए राजीनामाको लिखित पत्र, चारकिल्लाको सघियारको नाम साथै मालपोत तिरेको रसिद, निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि