FAQs Complain Problems

बहुदरमाई नगरपालिकाको कार्यपालिकाको बैठकले दोस्रो नगर सभा

आज मिति २०७५।६।११ गते बसेको बहुदरमाई नगरपालिकाको कार्यपालिकाको बैठकले दोस्रो नगर सभा यथासिघ्र सम्पन्न गर्नका लागि विभिन्न १० वटा महत्वपुर्ण निर्णय गर्दै तपसिल अनुसारको नियमावली,कार्यविधि र पद्धाधिकारीहरुको आचार सहिंता स्वीकृत गरेको छ ।
तपसिलः
१. बहुदरमाई नगर कार्यपालिका( कार्य विभाजन) नियमावली,२०७५
२. बहुदरमाई नगर कार्यपालिका( कार्य सम्पादन) नियमावली,२०७५
३. बहुदरमाई नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण ( कार्यविधि नियमावली),२०७५
४. बहुदरमाई नगर कार्यपालिका बैठक संचालन कार्यविधि,२०७५
५. बहुदरमाई नगरपालिकाको नगर सभा संचालन कार्यविधि,२०७५
६. बहुदरमाई नगरपालिकाका पद्धाधिकारीहरुको आचार सहिंता ,२०७५

 

आर्थिक वर्ष: