"सु-स्वास्थ्य,शान्ति र समृद्धिका लागि योग तथा ध्यान गरौ। "
आज मिति २०७६ साल बैशाख २२ गते बिहान ६ बजे देखी ८ बजे सम्म २ दिने योग तथा ध्यान शिवीर को पहिलो दिनको कार्यक्रम उद्घाटन तथा समापन नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा नगरपालिका का जनप्रतिनिधी , कर्मचारी, स्थानीय बासी , र ने.रा.उ.मा.बी. बहुअरिका बिधार्थी तथा शिक्षकहरुको उपस्थिति थियो।