FAQs Complain Problems

बहुदरमाइ नगरपालिका को वडा नं.८ मा वडा स्तरीय योजना बाट दलित बस्तीमा ग्यास चुल्हा र सिलिन्डर बितरण कार्यक्रम

आज यहि मिती २०७६/०७/०७ गते यस बहुदरमाइ नगरपालिका को वडा नं.८ मा वडा स्तरीय योजना बाट दलित बस्तीमा ग्यास चुल्हा र सिलिन्डर सहित २५ जना दलित परिवारलाई वडा अध्यक्ष श्री पुनीलाल साह ज्युको अध्यक्षतामा तथा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको प्रमुख आतिथीयमा र यस नगरपालिका को प्रवक्ता जितेन्द्र पटेल ज्यु को सहभागिता रहेको ग्यास चुल्हा तथा सिलिन्डर बितरण कार्यक्रम सु-सम्पन्न भयो। 

आर्थिक वर्ष: