FAQs Complain Problems

यस बहुदरमाई नगरपालिकामा यहाँहरुलाई स्वागत छ। प्रबिधि मैत्री नगरलाई वातावरण मैत्री पनि बनाऔ, जताततै फोहोर नफालौ। यस कार्यालयबाट प्रकाशित राजपत्र हेर्न हाम्रो वेव साईट www.bahudarmaimun.gov.np मा गई सूचना तथा जानकारी ब्लकको ऐन, कानून तथा निर्देशिकामा गई हेर्न हुन र सवै खाले सूचना तथा जानकारीहरु यस कार्यालयको फेसबुक पेज बहुदरमाई नगरपालिका र वेवसाईट तथा टीव्टर पेज @bahudarmai75 मा गई हेर्नु हुन सवैमा अनुरोध छ ।

ताजा समाचार

बहुदरा माई मन्दिर वडा नं.२ मा अवश्थित।

Read More

छात्राहरुको लागि साइकल।

Read More

बहुदरामाई मन्दिरमा विराजित शेस नाग।

Read More

Brief Details(संक्षिप्त परिचय)

स्थापना: २०७४
जम्मा वडा: ९
क्षेत्रफल: ३१.५५ ( वर्ग कि.मी.)
जनसंख्या: ४३,४७८
समावेश गाविसहरू: विश्रामपुर, बैरियाविर्ता, रामनगरी, भौँराटार, गम्हरिया, वहुवरी पिडारी र नगरदाहा गा.वि.स.

समावेश वडाहरुः वडा नं १-बिश्रामपुर, वडा नं २- पिपरा,वडा नं३- नगरदाहा, वडा नं ४- बहुअरी पिडरी, वडा नं ५- भौराटार, वडा नं ६- गम्हरिया, वडा नं ७- भौराटार छपकैया, वडा नं ८-रामनगरी, वडा नं ९-बिश्रामपुर

यो बहुदरमाई नगरपालिका,बिरगंज देखी १४ किलोमीटर जतिको दुरी मा रहेको छ। 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

Shree SINGASAN SAH TELI
नगर प्रमुख
Phone Number:
9855034381,9845034381
नगर उप प्रमुख
Phone Number:
9855011514

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
BHASHKAR KUMAR PANDEY
सुचना प्रबिधी अधिकृत
इन्जिनियर