आज यहि मिती २०७६ साल कार्तिक ५ गते बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ काे दे.दे.उच्च मा.वि., रामनगरी मा साईकल वितरण कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु मार्फत कक्षा ९,१०,११ र १२ गरी ११४ जना छात्राहरू लाई १/१ थान साईकल बितरण गरिएकाे हो। तथा उक्त कार्यक्रमका अध्यक्षता साेही विधालयका ब्यावसथापन समितीका श्री रामनरेश प्रसाद यादव ज्युले गर्नुभएकाे थियाे जसमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जन ,वडा अधयक्ष श्री पुनिलाल साह ,रबि गुप्ता ,जितेनदर पटेल ,रामप्रसाद यादव लगायत अभिभावक,समाजसेवी,बुधिजिवी प्र .अ ,शिक्क्षकहरू ज्यु काे समेत उपस्थिति रहेकाे थियाे ।