आज मिती २०८० साल भदौ २३ गते शनिबारका दिन यस बहुदरमाई नगरपालिकाका नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयोजक्त्वमा महिलाहरुको महान पर्ब हरितालीका तिजको शुभ अवसरमा यस पालिकाका महिला जनप्रतिनिधी एवम् महिला कर्मचारीजनलाई शुभकामना आदान प्रदान तथा दरखाने समारोहका केही झलक....
आज मिती २०८० साल भदौ २१ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट आ.ब. ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय बार्षिक समिक्षा गोष्टी नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा स्वास्थ्य कार्यालय पर्साका नि.
सामाजिक सुरक्षा लाभग्राहीहरुले नबिकरण गराउन छुट भएको हुदा आ-आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई तपसिल समय भित्र नबिकरण गराउन हुन जानकारीको लागी अनुरोध छ।
निशुल्क मिटर जडान अन्तर्गत परेकोले निजहरु नेपाल बिधुत प्राधिकरण पोखरिया बितरण केन्द्र, पर्सामा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ।