आज मिती २०८० साल माघ २४ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेली ज्युद्बारा वडा नं. ३ का युवा खेलाडिहरुलाई निजहरुको माँग अनुसार क्रिकेट खेलकुदका सामग्री बितरण गरियो।
आज यहि मिती २०८० माघ १६ गते मंगलबारका दिन यस बहुदरमाई नगरपालिकामा बिश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवशमा स्वास्थ्य शाखा का संयोजक,सह संयोजक एवम् स्वास्थ्यकर्मीहरुको सहभागितामा उक्त दिवश मनाइयो।