यही मिती २०८० साल फागुन ०९ गतेका दिन यस बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखामा पालिका स्तरमा क्षयरोग कार्यक्रममको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण गोष्ठी सम्पन्न भएको केही झलक....
आज मिती २०८० साल फागुन ८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ६, गम्हरियामा नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको प्रमुख आतिथ्यमा नगर स्तरिय महिलाहरुको लागी निःशुल्क सिलाई कटाई तालिम कार्यक्रमको उद्घघाटन गरियो। साथै उक्त कार्यक्रमको अध्यक्षता पूर्ब वडा अध्यक्ष केदारनाथ तिवारी
आज मिती २०८० साल माघ २८ देखी २९ गते सम्म यस नगरपालिका द्वारा संचालित भएको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता आज सु-सम्पन्न भएको छ। साथै उक्त प्रतियोगीतामा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा अतिथीगण एवम् समाजसेवीद्वारा यस प्रतीयोगीतामा जित हासिल गरेका बिधार्थीहरुलाई मेडल,ट्रफी र प्रमाण पत्
आज मिती २०८० साल माघ २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत मिती २०८०/१०/२८ देखी २०८०/१०/२९ गते सम्म संचालन भईरहेको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता -२०८० नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा यस कार्यक्रमको उद्घाटन गरियो। साथै उक्त प्रतियोगिता कार्यक्रममा नगर उप-प्रमुख सुस्म
यस बहुदरमाई नगरपालिका अन्तर्गत भौराटारको फिल्डमा मिती २०८० साल माघ १९ गते देखी भैरहेको उपमेयर-कप समारोहको उद्घाटन नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको अध्यक्षतामा नगरपालिका अन्तर्गत नौ वटै वडाबाट भागलिएका खेलाडीजन, जि.स.स का उपसभापती पुरन पटेलज्यु, वडा अध्यक्ष सुनिल कुशवाहा तथा प्रमुख प
यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेली ज्युद्बारा वडा नं. ४ र वडा न. ९ का युवा खेलाडिहरुलाई निजहरुको माँग अनुसार खेलकुदका ड्रेस तथा सामग्री बितरण गरियो।
आज मिती २०८० साल माघ २४ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेली ज्युद्बारा वडा नं. ३ का युवा खेलाडिहरुलाई निजहरुको माँग अनुसार क्रिकेट खेलकुदका सामग्री बितरण गरियो।