आज मिती २०८१ साल बैशाख १९ गते सुक्रबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सिसियाडी बैरियामा ४ कोठे भवनको शिलान्यास- नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्वारा सम्पन्न भयो। तथा उक्त कार्यक्रमको बिच शैक्षिक सत्र २०८२ देखी माध्यमिक तहको कक्षा १० संचालनको लागी समेत अनुमती पत्र बिधालयका प्र. अ. श्री बिजय कुमार साहलाई वडा अध्यक्ष जितेन्द्र पटेल ज्युको उपस्थितीमा हस्तानान्तरण समेत भयो।