आज मिती २०८२ साल बैशाख २१ गतेका दिन यस बहुदरमाई नगरपालिका मा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दुई दिने वडा स्तरिय सुक्षम योजना र समिती गठन कार्यक्रम वडा नं. १ दक्षिण टोल बिश्रामपुरमा सम्पन्न भएको हो। उक्त कार्यक्रम लाई सफलता प्रदान गर्न बिश्रामपुर आधारभुत स्वास्थ्य केन्द्रका सम्पुर्ण कर्मचारी , वडा नं .१ का जनप्रतिनीधीगण, समाजसेवी का उपस्थिती समेत रहेको जानकारी गराईन्छ।