यहि बैशाख ६र र ७ गते 5 बर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औसधि अल्वेमिजील भिटामिन 'ए', बालविटा तथा पाखुरा नाप सम्बन्धि कार्यक्रम यस बहुदरमा ई नगरपालिका अन्तर्गतमा सबै वडाहरुमा म.स्व.स्व.
यहि मिति २०७५ साल फागुन २७ गते यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा सुरक्षा निकायलाई प्राबिधिक सामानवापत को सहयोग।