यस बहुदरमाई नगरपालीकाको सम्पूर्ण नगरबासीहरुमा कोभिड खोप सम्बन्धी अनुरोध।
६५ बर्ष माथिका जेष्ठ नागरीक तथा ड्राइभर,पहिलो चरणमा छुटेका जनप्रतिनीधीहरु,स्बास्थ्यकर्मिहरु, महिला स्वा.स्व. सेविकाहरु,पालीकामा कार्यरत कर्मचारीहरु,बैँकका कर्मचारीहरु,प्रहरीलाइ यही मिती २०७७/११/२८ गते देखी मिती २०७७/१२/०२ गते सम्म ४ दिन आ-आफ्नो वडामा रहेको स्चास्थय चोैकीहरुमा कोभीड भ्याक्सीन लगाउने कार्यकर्म रहेकोले आफ्नो उमेर खुल्ने प्रमाण नागरिक्ता, परिचयपत्र,लाइसेन्स वा वडाको सिफारीस साथमा लिई बिहान १० बजे देखी ४ बजे भित्रमा खोप लगाउनु हुन् हार्दीक अपील गर्दछोै।
यस सम्बन्धी अधिक जानकारीको लागी नगरपालिकाको स्वास्थय शाखामा गएर सम्पर्क गर्नु हन समेत अनुरोध छ।
बहुदरमाई नगरपालिका,
बहुअरी पिडरी,पर्सा।