यही मिती 2077 असोज 17 गते को प्रदेश तथा जिल्ला अनुसार RT-PCR पोजेटिभ परिक्षणको नतिजा यस प्रकार रहेको छ। यस सम्बन्धि अधीक जानकारी को लागी www.covid19.mohp.gov.np मा गएर भिजिट गर्न हुन जानकारी गराइन्छ।
आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा नगर उप-प्रमुख श्री गायत्री देबी यादव ज्युको उपस्थितीमा एवम् सम्पुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगाय
आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा समपुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगायत यस नगरपालिका का सबै कर्मचारी,पत्रकार ज्युहरु को उपस्थितीमा स
यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु को तेस्रो कोरोना रिपोर्ट नगेटिभ आएकोमा कोविड-19 कोरोना जित्नु भएकोमा हार्दिक बधाई एवं सु-स्वास्थ्य तथा दिर्घायुको कामना सहित वहा लाई धेरै शुभकामना।
आज यही मिती 2077 साल भदौ 5 गते यस बहुदरमाई नगरपालिका मा सि.डी.अो असमान तामांग, आर्मि चिफ, एस एस पी गंगा पन्त लगायत सस्सत्र पोलिस र हाम्रो प्रमुख प्रसासकीय अधिकृत श्री तिर्थ राज पौडेल ज्यु सहीत को टोली द्वारा आइसोलेसन सेन्टर को अनुगमन गरीयो।
आज यही मिती 2077/05/05 गते यस बहुदरमाई नगरपालिका का मेयर साहेब ज्यु बाहेक उनका सबै परिवार ,तथा नगर स्वास्थ्य सन्जोजक बिदुर उप्रेती , सब इन्जिनियर इश्वर्देव यादव,सन्जय साह,दिपेन्द्र प्रजापती,ध्रुप साह,अनिल पटेल ,रामराज साह,राजा बाबू, लगायत २७ जनाको कोविड19 पि सि आर रिपोर्ट नगेटिभ (negative