FAQs Complain Problems

सूचना तथा समाचार

मेयर साहेब ज्यु बाहेक उनका सबै परिवार ,तथा नगर स्वास्थ्य सन्जोजक बिदुर उप्रेती , सब इन्जिनियर इश्वर्देव यादव,सन्जय साह,दिपेन्द्र प्रजापती,ध्रुप साह,अनिल पटेल ,रामराज साह,राजा बाबू, लगायत २७ जनाको कोविड19 पि सि आर रिपोर्ट नगेटिभ (negative ) आयेको तथा नगर प

आज यही मिती 2077/05/05 गते यस बहुदरमाई नगरपालिका का मेयर साहेब ज्यु बाहेक उनका सबै परिवार ,तथा नगर स्वास्थ्य सन्जोजक बिदुर उप्रेती , सब इन्जिनियर इश्वर्देव यादव,सन्जय साह,दिपेन्द्र प्रजापती,ध्रुप साह,अनिल पटेल ,रामराज साह,राजा बाबू, लगायत २७ जनाको कोविड19 पि सि आर रिपोर्ट नगेटिभ (negative

वडा नं ४ मा 77 जना को स्वाब कलेक्सन गरिएको मध्ये  वडा नं ४  का वडा अधयक्ष श्री राम रेखा सिंह राजपुत ज्यु  लगायत सोही वडा का थप 24 जना अर्थात कुल 25 जना मा कोरोना पोजिटिभ संक्रमण पुष्टि भएको ँछ।

यहि मिती 2077/05/ 02 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ४ मा 77 जना को स्वाब कलेक्सन गरिएको मध्ये  वडा नं ४  का वडा अधयक्ष श्री राम रेखा सिंह राजपुत ज्यु  लगायत सोही वडा का थप 24 जना अर्थात कुल 25 जना मा कोरोना पोजिटिभ संक्रमण पुष्टि भएको ँछ।

!!!!!!!!!!!!!!!!! जनहित मा जारी सुचना !!!!!!!!!!!!!!!!!!

!!!!!!!!!!!!!!!!! जनहित मा जारी सुचना !!!!!!!!!!!!!!!!!!

आ.ब २०७६/२०७७ को शसर्त अनुदानको भकारो सुधार कार्यक्रम

आज मिती २०७७ साल असार २८ गते आ.ब २०७६/२०७७ को शसर्त अनुदानको भकारो सुधार कार्यक्रम अनतर्गत यस बहुदरमाई नगरपालिका का किसानहरुलाइ भकारो सुधारको लागि रु १०,०००/- दस हजार का दरले नगर उप-प्रमुख श्रि गायत्री देबि यादव ज्यु र कार्यालय प्रमुख श्रि तिर्थराज पौडेल ज्यु द्वारा चेक हस्तानानतरण गरीयो

नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।

आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरप

Pages

//