FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं.८ रामनगरीमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित अति बिपन्न ,गरिब वडाका 285 जनालाई सरकारले दिएको निर्देशन पालन गरि तपसिल अनुसार राहत सामग्री बितरण।

आज यहि मिती २०७७ साल बैशाख २ गते मंगलबार यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.८ रामनगरीमा वडा अध्यक्ष श्री पुनिलाल साह तेलिको अध्यक्षतामा तथा राहत बितरण सर्बदलिय समिति ,स्थानिय सुरक्षाकर्मीको रोहवरमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित अति बिपन्न ,गरिब वडाका 285 जनालाई स

वडा अध्यक्ष दिनेश प्रसाद यादव द्वारा वडा नं.३ मा राहत वितरण कार्यक्रम।

आज मिती २०७६ साल चैत २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.३  नगरदाहा मा वडा अध्यक्ष श्रि दिनेश प्रसाद यादव ज्यु द्वारा प्रत्येक गरिब परिवारलाइ १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ पोका खाने तेल तथा २०० रुपैया नगद तरकारी खरिदको लागि प्रत्येक गरिब परिवारलाइ  राहत बितरण गरिय

वडा अध्यक्ष प्रमोद प्रसाद यादव द्वारा वडा नं.१ मा राहत वितरण कार्यक्रम। .

आज मिती २०७६ साल चैत २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.१ बिष्रामपुर मा वडा अध्यक्ष श्रि प्रमोद प्रसाद यादव ज्यु द्वारा प्रत्येक गरिब परिवारलाइ १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ पोका खाने तेल तथा २०० रुपैया नगद तरकारी खरिदको लागि प्रत्येक गरिब परिवारलाइ बितरण गरियो।<

दादुरा-रुबेला खोप अभियान २०७६/२०७७....

दादुरा-रुबेला खोप अभियान २०७६/२०७७
बहुदरमाई नगरपालिका द्वारा सबै अभिभावकहरुलाई निमन्त्रणा।

Pages