यहि मिती 2077 साल साउन 30 र 31 गते दुइ दिन यस बहुदरमाई नगरपालिका अनतर्गत वडा नं 4 बहुअरी मा 77 जना वडा नं २ बैरिया बिर्ता मा ९६ जना तथा वडा नं ७ भौराटार मा 282 जना गरी कुल 456 जना को PCR को स्वाब संक्लन कार्य सम्पन्न गरीयो।
हाम्रो बहुदरमाई नगरपालिकाको आदरणीय नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु कोरोना पोजिटीभ संक्रमित हुनुभएकोमा वहांको सिघ्र स्वास्थ्य् लाभको कामना गर्दछौ।
आज मिती २०७७ साल असार २८ गते आ.ब २०७६/२०७७ को शसर्त अनुदानको भकारो सुधार कार्यक्रम अनतर्गत यस बहुदरमाई नगरपालिका का किसानहरुलाइ भकारो सुधारको लागि रु १०,०००/- दस हजार का दरले नगर उप-प्रमुख श्रि गायत्री देबि यादव ज्यु र कार्यालय प्रमुख श्रि तिर्थराज पौडेल ज्यु द्वारा चेक हस्तानानतरण गरीयो
आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरप
यहि मिती २०७७ साल असार १ गते यस बहुदरमाई नगरपालिका अन्तरगत वडा नं ४ मा यस नगरपालिकाको तर्फ बाट 510 परिबारलाइ 25 केजि चामल तथा 500 रुपैया नगद राहत बितरण गरियो र प्रदेश बाट ९० परिवार लाई एक थान साबुन, नुन १ केजि, दाल २ केजी, स्वाबिन आधा केजी गरी 90 प्याकेट बितरण गरियो।