यहि मिती २०७७ साल चैत्र ९ गते बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा वडा नं ५,भौराटार निवासी हरिश्चन्द्र कुशवाहा ट्रेन दुर्घटनामा परि वहाको मृत्यु भएको हुदा निजको बुवा रामपृत कुशवाहा ज्यूलाई रु.
यस बहुदरमाई नगरपालिका,पर्सा क्षेत्र भित्रका २ जना होनाहार/जेहनदार MBBS मा अध्यनरत् बिधार्थिहरुलाइ शिक्षा क्षेत्र बिकाश कार्यक्रमबाट नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह द्वारा जनही ५६,१९४/- र १,९७,८५०/- गरी प्रोत्साहन स्वरुप लजिंग र फुडिंग रकम तिन बिधार्थीहरुको अभिभावकहरुलाई प्रदान गरिएको
आज यहि मिती २०७७ साल फागुन ५ गते का दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु तथा लगायत सबै वडा का जनप्रतिनीधी ज्यु र यस बहुदरमाई नगरपालिका का कार्यरत कर्मचारीहरुलाइ कोभिड-१९ भैक्सिन को पहिलो डोज अर्थात पहिलो खोप स्वरुप लगाइयो।