आज यहि मिती २०७७ साल चैत्र २७ गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिका द्वारा संचालित अन्तर बिधालय स्तरिय राष्ट्रपती रनिँग शिल्ड प्रतियोगिता 2077 लाइ नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा उदघाट्न गरियो। नगर प्रमुख ज्यूले सबै बिधार्थीजन लाइ ईमानदारी र अनुसासन साथ खेल्न आग्रह तथा
यस बहुदरमाई नगरपालिका,पर्सा को आयोजनमा हुनगइरहेको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता तयारीक्रम्मा यस बहुदरमाई नगरपालिकाको प्रशिक्षक मुकेश ठाकुर ज्यू द्वारा मुखदेव शुसिला प्रा.बी. देवराज देवन्नदन मा.बी. र ने.रा.आ.बि.
यहि मिती २०७७ साल चैत्र ९ गते बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा वडा नं ५,भौराटार निवासी हरिश्चन्द्र कुशवाहा ट्रेन दुर्घटनामा परि वहाको मृत्यु भएको हुदा निजको बुवा रामपृत कुशवाहा ज्यूलाई रु.