यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 4 ,डोकैला टोलमा गरीब घर परिवार पहिचान तथा परिचय-पत्र बितरण कार्यक्रमका लागी निरन्तर खटिएकागणक शुदीस प्रजापती र घरमुलीसंगको बार्ता तथा उक्त सम्बन्धि डाटा एन्ट्री गरेको अनुगमनका केहि झलक।।।।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 3 ,पदमौल टोलमा गरीब घर परिवार पहिचान तथा परिचय-पत्र बितरण कार्यक्रमका लागी निरन्तर खटिएका गणक सुरेन्द्र प्रजापती र घरमुलीसंगको बार्ता तथा उक्त सम्बन्धि डाटा एन्ट्री गरेको अनुगमनका केहि झलक।।।।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ५ ,बलिरामपुर टोलमा गरीब घर परिवार पहिचान तथा परिचय-पत्र बितरण कार्यक्रमका लागी निरन्तर खटिएका गणक राधेश्याम र घरमुलीसंगको बार्ता तथा उक्त सम्बन्धि डाटा एन्ट्री गरेको अनुगमनका केहि झलक।।।।
आज यहि मिती २०७८ असार १५ गते बिहान १८ औ राष्ट्रिय धान दिवस २०७८ को उपल्क्षयमा यस बहुदरमाई नगरपालिकाका सम्पुर्ण कर्मचारी तथा यस नगरका किसान मिली आज यस १८ औ राष्ट्रिय धान दिवस हर्षउल्लासका साथ सफल बनाऐको केही झलकहरु।
यस असार १५ गते १८ औ राष्ट्रिय धान दिवस २०७८ को उपल्क्षयमा सबै बहुदरमाई नगरपालिकाका सबै किसान लाइ धेरै-धेरै सुभकामना। यहाहरु सबैलाइ १८ औ राष्ट्रिय धान दिवस २०७८/३/१५ गते बहुदरमाई नगरपालिका कृषि शाखा द्वारा आयोजित धान दिवस कार्यक्रम भइरहेको हुनाले सम्पुर्ण कृषक बर्गहरुमा हार्दिक निमन्त्रणा!
आज यहि मिती 2078 असार 1 गते यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा स्थानिय तह संस्थागत क्षमता स्वः मुल्यांकन (LISA) अभिमुखिकरण तथा सहजिकरण कार्यक्रम संचालन भएको हो।उक्त कार्यक्रममा सबै वडा का जनप्रतिनीधी, निमीत्त प्रमुख प्रशासकिय अधिकृत लगायत यस न.