यहि मिती 2079/09/08 गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन सा तेली ज्यू द्वारा प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेश जनकपुर संग समझौता गरी नगरबासिको शुलभ स्वास्थ्य जाँचको लागी ल्याबको सम्पूर्ण सामग्री बुझी ल्याइएकोले यसरी नै उहाको कदम स्वास्थ्य क्षेत्र सुधारको लागी बढि रहोस भनि कामना गर्दछौ।