FAQs Complain Problems

online Reporting गर्ने प्रयोजनको लागी एक सेट ल्यापटप,र प्रिन्टर नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, तथा नगर उप-प्रमुख शुष्मा कुशवाहा ज्यु बाट स्वास्थ्य चौकी प्रमुखहरुलाई एक कार्यक्रम समारोहमा बितरण गरियो।सो बितरण कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत श्र

online Reporting गर्ने प्रयोजनको लागी एक सेट ल्यापटप,र प्रिन्टर नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, तथा नगर उप-प्रमुख शुष्मा कुशवाहा ज्यु बाट स्वास्थ्य चौकी प्रमुखहरुलाई एक कार्यक्रम समारोहमा बितरण गरियो।सो बितरण कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत श्री बिदुर प्रसाद उप्रेतीले स्वास्थ्य चौकी प्रमुखहरुलाई निर्देशन सहित सल्लाह सुझाव दिनुभएको थियो र सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाण्डेय,स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र प्रसाद साह लगायत पार्बती पौडेलको उपस्थिती रहेको थियो।

आज यहि मिती 2079/09/13 गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु बाट प्रदान गरिने सेवाहरुको online Reporting गर्ने प्रयोजनको लागी एक सेट ल्यापटप,र प्रिन्टर नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, तथा नगर उप-प्रमुख शुष्मा कुशवाहा ज्यु बाट स्वास्थ्य चौकी प्रमुखहरुलाई एक कार्यक्रम समारोहमा बितरण गरियो।सो बितरण कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत श्री बिदुर प्रसाद उप्रेतीले स्वास्थ्य चौकी प्रमुखहरुलाई निर्देशन सहित सल्लाह सुझाव दिनुभएको थियो र सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाण्डेय,स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र प्रसाद साह लगायत पार्बती पौडेलको उपस्थिती रहेको थियो।

आर्थिक वर्ष: