FAQs Complain Problems

सूचना तथा समाचार

किसानहरु लाइ उनन्त गहु बिउ बितरण कार्यक्रम।

आज यहि मिती 2078 साल मंसिर 6 गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गतका सबै वडाका कृषकहरुलाइ उनन्त गहु बिउ बितरण कार्यक्रमको केहि झलक।

नगर ‌प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा रमाईलाे मेलाको उद्घाटन ।

आज यहि मिती 2078 साल मंसिर महिना 5 गते आइतबार का दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत बडा न. २ मा  लागेको बहुदरमाई रमाईलाे मेलाको उद्घाटन गर्दै गरेको यस  बहुदरमाई नगरपालिककाकाे नगर ‌प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको केही झलक।

प्रस्ताव आह्वान सम्बन्धि सुचना ।

सुचना ! सुचना !! सुचना !!!

 

प्रस्ताव आह्वान सम्बन्धि सुचना ।

अत्यन्त महत्वपूर्ण सुचना !!!

अत्यन्त महत्वपूर्ण सुचना !!!

Pages