आज यहि मिती 2079/01/05 गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युले प्रयोग गर्नुभएको नगरपालिकाको नाममारहेको ना १ झ १६६१ नम्बरको गाडी प्रमुख प्रशासकिय अधिकृत म बिदुर प्रसाद उप्रेतीले बुझिलिइ यो भरपाई गरिदिया।
आज यहि मिती 2078 साल चैत 10 गतेका दिन यस बहुदरमाई नगरपालिकाका स्वास्थ्यकर्मीहरु संग बिश्व क्षयरोग दिवश 2022 (24 march 2022) बारे छलफल तथा अन्तरकृया कार्यक्रममा नि.प्रमुख प्रशासकिय अधिकृत श्री बिदुर प्रसाद उप्रेती तथा स्वास्थ्य शाखा प्रमुख श्री बिरेन्द्र प्रसाद साहज्युको उपस्थितीमा सम्पन्न
आज यहि मिती 2078 साल चैत्र 8 गते मंगलबारका दिन भुमी आयोग काठमाण्डौमा यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू र नि.प्रमुख प्रशासकिय अधिकृतको संयुक्त उपस्थितीमा भुमि आयोगका सदस्य एवम् कानुन बिग्य सँग भुमीहिन दलित,भुमिहिन शुकुमबासी र अब्यवस्थित बसोबास गर्ने यस नगरपा
यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा बहुदरमाई न.पा.का क्रमचारीहरूकाे हाेली मिलन समाराेह २०७८ सम्पन्न भएकाे छ । उक्त समारोहमा नि.
यहि मिती 2078 साल माघ महिना 13 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत संचालित 9 वटै स्वास्थ्य संस्थाको प्रमुख तथा CB-IMNCI कार्यक्रमका फोकल पर्सनहरुको सहभागिता समुदायमा आधारित नवजात तथा बालरोगको ऐकिकृत ब्यवस्थापन(CB-IMNCI)कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्टी निमित्त प्रमुख प्रशासकिय अ