आज यहि मिती 2079 साल भदौ 31 गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिकाको सफल आठौ नगरसभाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, नगर उप-प्रमुख ज्यु बाट स्बिकृत निती तथा कार्यक्रम , निर्णय एव्म् बजेट सार्बजनिकिकरणको केही झलक.......
भोलि मिती 2079 साल भदौ 31 गतेका दिन नगर सभा हुने भएकोले यस बहुदरमाई नगरपालिकाका सम्पूर्ण कर्मचारी जन भोली बिहान 7ः00 बजे बिहान् नगरपालिकामा उपस्थित हुन जानकारी गराईन्छ तथा यहाँको सहयोगको समेत आशा गरेको छौ्।
आज यहि मिती 2079 साल भाद्र 29 गते बुधबारका दिन ५८ औं रास्ट्रीय बाल दिवसको अवसरमा नगरपालिका स्तरिय अन्तर विधालय हाजिरि जवाफ प्रतियोगितामा यस नगरपालिका अन्तर्गतका ५ वटा माध्यमिक विधालयका कक्षा १० मा अध्य्यनरत 3 जना छात्रा र 2 जना छात्र गरि प्रत्येक विधालय बाट सहभागी गराइएको थियो । आसमान नेप
आज यहि मिती 2079/05/28 गते मंगलबार का दिन यस बहुदरमाई नगरपालिका का नगर उप-प्रमुख सुष्मा कुमारी कुशवाहा ज्यु द्वारा वडा नं 7 मा उक्त वडा का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवज्युको उपस्थितीमा र वडा नं 9 का बिधालयहरु, नेपाल राष्ट्रिय आधारभुत बिधालय तथा श्री भंगी साह मा.बी मा गरेका अनुगमन तथा शिक्षक