आज मिति२०७९/१२/२० गते बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको नगर प्रमुख श्री सिंगासन सा तेलि ज्यु, उप प्रमुख श्री सुस्मा कुमारी कुशवाहा ज्यु,प्रमुख प्रशासकीय अधिकृत श्री महमद शेरे मुस्तफा ज्यु तथा स्वास्थ्य शाखा प्रमुख श्री बिरेन्द्र प्रसाद साह ज्युद्वारा अनुगमन गरियो । सो समयमा वाडाध्य्क्ष श्री दिनेश यदव ज्यु र कार्य पालिका सदस्य श्री रामरेखा सिंह ज्युको पनि उपस्थिति रहेको थियो ।