आज मिति 2079 साल कार्तिक 16 गतेका दिन धोबिनी गाउपालिका द्वारा आयोजन भएको उपाध्यक्ष टि-20 क्रिकेट नकआउट प्रतियोगीता को फाइनल मैचमा पोखरिया नगरपालिकाको टिमलाई हराउदै यस बहुदरमाईनगरपालिकाको क्रिकेट टिमले प्रथम स्थान हासिल गरेर बहुदरमाई नगरपालिकाको गरिमा उच्च राख्ने कार्य गरेकोमा सम्पूर्ण खेलाडिहरु र
यहि मिती २०७९/०६/६ र ७ गतेका दिन संचालित बहुदरमाई नगरपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुको आ.ब २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरमा बार्षिक समिक्षा गोष्ठी नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु,नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्यु,नि.प्र.प्र.अ श्री बिदुर प्