आज यहि मिती 2077 साल पुष 16 गते यस बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहज्यु ले बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर ज्युले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा
आज यही मिती 2077 साल मंसीर 26 गते यस बहुदरामाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युद्वारा दैबिक प्रकोपबाट क्षती भएका परिवार तथा सवारी दुर्घटनामा परेका, क्यान्सर पीडित, बिद्युत करेन्ट लागेका तथा सिकिस्त बिरामीहरु मध्ये १५ जनालाई नगर प्रमुख ज्यु स्वय् रु. ३,३०,०००/- को चेक
सुरक्षित नागरीक आवास कार्यकर्ममा सहभागी हुनका लागी सबै वडाहरुमा अति बिपन्न तथा गरिबिको रेखामुनिमा पर्ने पराल र घरको छाना ल्याउने कार्य भइरहेकोले १० दिन भित्र निबेदन मांग गरि कार्यालयमा पठाइ दिन हुन अनुरोध छ।