FAQs Complain Problems

सूचना तथा समाचार

२०७६/२०७७ मा संचालन गर्नु पर्ने सम्पुर्ण आयोजनाहरु संचालनका लागि आवश्यक पर्ने सम्पुर्ण कागजात सहित मिती २०७७ जेष्ठ ३२ गते भित्र यस बहुदरमाई नगरपालिकाको कार्यालयमा सम्झोताको लागि पेश गर्न सबै उपभोक्ता समितीहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ।

                                                          !!! सुचना सम्बन्धमा !!!

वडा नं ८ रामनगरीमा नहर तथा नाला सफाई कार्य सुरु भएको छ ।

आज यहि मिती 2077 साल जेठ 27 गते यस बहुदरमाई नगरपालिका अन्तरगत वडा नं ८ रामनगरीमा नहर तथा नाला सफाई कार्य सुरु भएको छ । बर्षातको मौषमलाई मध्यनजर गर्दै नाला तथा नहर सफाई कार्य सुरु गरिएको हो। वडामा करिब १० दिनसम्म निरन्तर सफाई कार्य चलिरहने।

नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का  वार्ड अध्यक्ष  श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट 25 किलो चामल, 2 किलो दाल,1 किलो तेल, 0.5 किलो

आज मिति २०७७ साल जेठ २१ गते  यस बहुदरमाई नगरपालिकाको नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का  वार्ड अध्यक्ष  श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट 25 किलो चामल, 2 किलो दाल,1

यस बहुदरमाई नगरपालीका,पर्सा बाट राहत बितरण खर्च तथा कोष ब्यवसथापन सम्बन्धी बिवरण।

यस बहुदरमाई नगरपालीका,पर्सा बाट राहत बितरण खर्च तथा कोष ब्यवसथापन सम्बन्धी बिवरण।

यस बहुदरमाई नगरपालीका,पर्सा बाट राहत बितरण खर्च तथा कोष ब्यवसथापन सम्बन्धी  ब्यवहरा जानकारी गराइन्छ।

Pages