आज मिती २०७६ साल चैत २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.३ नगरदाहा मा वडा अध्यक्ष श्रि दिनेश प्रसाद यादव ज्यु द्वारा प्रत्येक गरिब परिवारलाइ १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ पोका खाने तेल तथा २०० रुपैया नगद तरकारी खरिदको लागि प्रत्येक गरिब परिवारलाइ राहत बितरण गरिय
आज मिती २०७६ साल चैत २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.१ बिष्रामपुर मा वडा अध्यक्ष श्रि प्रमोद प्रसाद यादव ज्यु द्वारा प्रत्येक गरिब परिवारलाइ १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ पोका खाने तेल तथा २०० रुपैया नगद तरकारी खरिदको लागि प्रत्येक गरिब परिवारलाइ बितरण गरियो।<