प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम ( Apprenticeship ) कार्यक्रममा नि:शुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरु यही मिती २०८१ साल भदौ २० गते भित्र नबिकरण गराउनु हुन सुचित गरिन्छ। साथै नबिकरण नगराएको पक्षमा समाजिक सुरक्षा भत्ता समेत रोकिने छ र सो को जिम्मेवार लाभग्राही स्वय्म् हुनेछ।
यस बहुदरमाई नगरपालिका बाट बैदेशिक रोजगारीमा जाने कामदारहरुको पूनः श्रम स्विकृती यसै नगरपालिकाका रोजगार सेवा केन्द्र द्वारा भइरहेको ब्यहोरा सम्पूर्ण नगरबासीजनमा जानकारी साथ अनुरोध छ।
आज मिती २०८१ साल साउन २१ गतेका दिन नेपाल सरकारको शशर्त अनुदान र बहुदरमाई नगरपालिका को लागत साझेदारीमा वडा नं ७ को फुलकौल गाँउ र बिश्रामपुर गाँउ जोडने ढोंगही खोलामा निर्माण भएको झोलुंगे पुलको समुद्घाटन बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्वारा सु-सम्पन्न भयो। उक्त समुद्घाटन