FAQs Complain Problems

सूचना तथा समाचार

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सिसियाडी बैरियामा ४ कोठे भवनको शिलान्यास

आज मिती २०८१ साल बैशाख १९ गते सुक्रबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सिसियाडी बैरियामा ४ कोठे भवनको शिलान्यास- नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्वारा सम्पन्न भयो। तथा उक्त कार्यक्रमको बिच शैक्षिक सत्र २०८२ देखी माध्यमिक तहको कक्षा

बहुदरमाई नगरपालिकामा भेटनरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र, बिरगंजको सहयोगमा आज बहुदरमाई नगरपालिका अन्तरगत वडा नं १ मा PPR Vaccine सञ्चालन क्रमको केही दृष्य तथा भोली सोही भ्याक्सिन वडा नं. ९ मा संचालन हुने जानकारी गराईन्छ।

आज मिती २०८१ साल चैत्र ४ गतेका दिन यस बहुदरमाई नगरपालिकामा भेटनरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र, बिरगंजको सहयोगमा आज बहुदरमाई नगरपालिका अन्तरगत वडा नं १ मा PPR Vaccine सञ्चालन क्रमको केही दृष्य तथा भोली सोही भ्याक्सिन वडा नं. ९ मा संचालन हुने जानकारी गराईन्छ।

Pages