आज मिती २०८० साल जेठ १ गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।
आज यहि मिती २०८० साल बैशाख २० गते श्री ने.रा.आधारभुत बिधालय भवनको शिलान्यास, बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेलीज्यु द्वारा गरियो। साथै उक्त समारोहमा शिक्षा शाखा प्रमुख प्रमोद यादव,वडा अध्यक्ष जितेन्द्र पटेल तथा भर भलादमिहरुको उपस्थितीमा शिलान्यास सम्पन्न भयो।
यही मिति २०८०/०१/१३ र १४ गतेका दिन स्वास्थ्यकर्मिहरुलाई ANC to PNC Continuum of Care ,आमा तथा नवजात शिशु सुरक्षा तथा अन्य निर्देशिकाहरुको अभिमुखिकरण सम्पन्न भएको केही झलकहरु